एनआरएनएमा ‘सेल्फि भोटिङ प्रणाली’ परिक्षण सफल

लण्डन । डिसेम्बर अन्तिम साता हुने गैरआवासीय नेपाली संघको निर्वाचनमा प्रयोग हुने ‘सेल्फि भोटिङ प्रणाली’ को सफल परिक्षण गरिएको छ । गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माका अनुसार अष्ट्रेलियाली कम्पनी भेरो भोटिङले विकास गरेको सेल्फि भोटिङ प्रणाली सफलता पूर्वक परिक्षण गरिएको हो । सो प्रणाली अन्तर्रगत गैरआवासीय नेपाली संघको स्मार्ट एनआरएनए एप मार्फत … Continue reading एनआरएनएमा ‘सेल्फि भोटिङ प्रणाली’ परिक्षण सफल